बैतडीबाट भन्सार छलीका सामान बरामद

बैतडी : बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० अदारीपिण्ड स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४२ हजार ५१० मूल्य बराबरको सामान बरामद गरिएको हो।

SHIKHAR COOL TECH

उक्त स्थानबाट चिनी, मिश्री, गुड, गुडपट्टी, दाल, चक्लेट, बिडी, सरप, चप्पल, बदाम लगायतका सामानहरु प्रहरी चौकी बाराकोट, बैतडीबाट खटिएको प्रहरी गस्तीटोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार