धनगढीबाट डोटीकी २९ वर्षीया एक युवती सम्पर्कविहिन

धनगढी : कैलालीको धनगढीबाट एक युवती सम्पर्कविहिन भएकी छन्। डोटीको शिखर नगरपालिका–१० की २९ वर्षीया बिन्दु सुनार धनगढीबाट सम्पर्कविहिन भएकी हुन्।

यही मंसिर २१ गते माइती घर कञ्चनपुरको गजरौलाबाट निसर्ग अस्पताल धनगढी पुगेकी उनी सम्पर्कविहिन भएको आफन्तले बताएका छन्।

SHIKHAR COOL TECH

ती युवती बिगत ३ महिनादेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको र सोही दिन पनि औषधी लिन्छु भनेर गएको तर सोही मितिदेखि सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८६०३५९४८०, ९८६३०९५८१५ र ९८६९९०९००२ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार