भन्सार छलि गरि ल्याइएका सामान बरामद

धनगढी : कैलालीको धनगढीका विभिन्न स्थानहरूमा अबैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याइएका सामानहरू प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका-२ शिसा पोष्ट, धनगढी उपमहानगरपालिका – ३ चटकपुर, र बिशालनगर क्षेत्रमा प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा रहेका सामग्री नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, बरामद गरिएका सामानहरू अन्दाजी ६२ हजार १७० रुपैया बराबरका रहेका छ्न । जसअन्तरगत चिनी, मिठाई, बिडी, सुर्ती, सरप, ट्याक्टरको साइड लाइट, साइकलको पाइडल र साइकलका पाना लगायतका सामग्रीहरू रहेका छन्।

प्रहरीले उक्त सामानहरू कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाहीका लागि अघि बढाउने जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार