शनिवारे मेलामा ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

धनगढी : धनगढी उपमहानगरपालिकाले लागउने शनिवारे महिला उद्यमी मेलामा ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

हिजो शनिवार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरले ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्। शनिवारे महिला उद्यमी मेलामा धनगढीको नवजीवन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर राखेको हो।

SHIKHAR COOL TECH

शिविरमा २८ जना पुरुष बिरामी र २६ जना महिला बिरामी परीक्षण गरिएको नवजीवन अस्पतालले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार