कैलालीको लम्कीचुहामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१ टीकापुर लम्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

जानकी गाउँपालिका–१ का ३५ वर्षीय बिमल डगौरा थारुले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा उनी गम्भिर घाइते भएका थिए।

Galaxy

घाइते डगौराको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार