चरेश मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ

डडेल्धुरा : चरेश मुद्दामा फरार रहेका डडेल्धुराको एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागू औषध (चरेश) मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेपछि फरार रहेका अमरगढी नगरपालिका–४ बस्ने ५३ वर्षीय खगेन्द्र राज भट्ट पक्राउ परेका हुन्।

भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार