गोदावरीमा भिरबाट लडेर एक महिला घाइते

धनगढी : कैलालीको गोदावरीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

गोदावरी नगरपालिका–४ फुलवस्तीकी ३५ वर्षीया रंगादेबी धामी भिरबाट लडेर घाइते भएकी हुन्। उनी घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

SHIKHAR COOL TECH

उनको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार