लागूऔषधसहित धनगढीबाट ३ जना पक्राउ

कैलाली : कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ पट्रीघाटबाट धनगढी–७ का २३ वर्षीय भजौरा राना र २४ वर्षीय प्रकाश रानालाइ शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रण्मा लिएको हाो।

Seti Hospital

उनलाइ दूरपश्चिम प्रदेश ०१०१२ प ३७४ नम्बरको मोटरसाइकल सहित नियन्त्रण्मा लिएको लिएको हाो।

यस्तै सुदूरपश्चिम प्रदेश ०१०१० प ९६८१ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका–१२ पट्रीघाटबाट धनगढी–८ धनगढीगाँउका २८ वर्षीय सुरेन्द्र रानालाई ५१० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार