डडेल्धुरा : डडेल्धुरामा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिका-१२ बस्ने २९ वर्षका मनिराज कामी बिहीबार पक्राउ परेका हुन् ।
जिल्ला अदालत डडेल्धुराको फैसलाले काठ ओसारपसार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिका उनलाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आमपानीबाट पक्राउ गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्