धनगढी नगर प्रहरीले १ जनाको उद्दार गर्‍यो !

धनगढी : धनगढी नगर प्रहरीले १ जनाको उद्दार गरेको छ।

बिहीवार धनगढी उपमहानगरपालिका–५ बाल्मिकी स्कुल अगाडीबाट मानसिक अवस्था ठिक नभएको अछाम साफेबगर नगरपालिका–८ रेडी बोट घर र महापुरुष धामी नाम बताउने अन्दाजी ३५ वर्षीय पुरुषको नगर प्रहरीले उद्दार गरेको हो।

SHIKHAR COOL TECH

नगर प्रहरीले उनलाई बिहीवार नै मानव सेवा आश्रम शाखा कार्यालय धनगढी तारानगरमा बुझाईएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार