बिप्लस मिडियाका पत्रकार राना प्रेस युनियन प्रबेश

धनगढी : बिप्लस मिडियाका सुरज राना नेपाल प्रेस युनियन प्रबेश गरेका छन् ।

नेपाल प्रेस युनियन कैलालीले सञ्चारकर्मी रानालाई बिहिबार धनगढीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक, काँग्रेस केन्दीय सदस्य नृपबहादुर वड, नेपाल प्रेस युनियन केन्द्रीय सदस्यद्वय पुष्पराज जोशी, जमुना न्युरे, युनियन कैलालीका अध्यक्ष सितारम ओझा, निवर्तमन अध्यक्ष श्रवण देउवा र नेपाल पत्रकार महासंघका कैलाली अध्यक्ष हिमालय जोशीले मालाखादा लगाएर औपचारिक रुपमा स्वागत गरेका हुन् ।

SHIKHAR COOL TECH

५ बर्ष देखी धनगढीमा बिभिन्न मिडियामा कार्यअनुभव सगालेका राना हाल बिप्लस मिडियामा अबद्ध रहेका छन् । उनी बिभिन्न स्टेज कार्यक्रमको संचालकमा परिचित छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार