कैलालीका विभिन्न स्थानबाट ४ लाख बराबरको अवैध सामान फेला

कैलाली : कैलालीमा झण्डै ४ लाखको अवैध सामान फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ९७ हजार २७० मूल्यको अवैध सामान फेला पारेको हो ।

मंगलबार धनगढी-३ ट्राफिक चौहारा, धनगढी-७ मोतीचोक, धनगढी-१८ नक्लीपुर, भजनी नगरपालिका-८ कालिका स्कुल नजिक र टीकापुर नगरपालिका-९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, मसला, पास्ता, बिडी, सुटपिस, प्लाष्टिक डोरी, झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार