धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद

धनगढी : कैलालीको धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ रिङरोडबाट अन्दाजी ४८ हजार ५ सय मुल्य बरारका अवैध कपडा बरामद गरेको हो।

SHIKHAR COOL TECH

बरामद गरेका सुटपिस, स्विटर लगायतका सामान कारवाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार