दुई वर्षदेखि फरार रहेका जोशीपुरका चौधरी पक्राउ

धनगढी : दुई वर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ बढरीयाका ५७ वर्षीय रामफिरत चौधरी सोमवार पक्राउ परेका हुन्।

उनलाई जिल्ला अदालत कैलालीले २०७९ असार १३ गते लेनदेन मुद्दामा बिगो नतिरेकोले १ वर्ष कैद सजाय तोकिएको थियो। सोहि दिनबाट फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार