लागूऔषधसहित डोटीको एक किशोर पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकमा कोठा गरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

किशोरलाई ६०१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार