सेती नदीमा चिप्लिदा बझाङकी एक युवतीको मृत्यु

बझाङ : सेती नदीमा चिप्लिएर बग्दा बझाङमा एक युवतीको मृत्यु भएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा खसेर मृत्यु भएको हो । आइतबार बिहान भाँडे बजार सामान पुगाएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै सेती नदीमा चिप्लिएर खसेकी थिइन् ।

Tihar shuvakamana
Discovery School

उनको बगेको स्थानबाट करिब ५ सय मिटर तल भाँडे बजार झोलुङ्गे पुल नजिकै शव फेला परेको र शव पोष्टमार्टमका लागि चैनपुर लैजाने तयारी भइरहेको छबिसपाथिभेरा गाउँपालिका – १ का वडाध्यक्ष करनजंग सिंहले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार