कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा : डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले कुटपिट मुद्दामा २५ हजार जरिवाना र ३५ हजार क्षतीपुर्ती तोकिएको पर्शुराम नगरपालिका-२ गोगन बस्ने ३८ वर्षीय लालबहादुर बोहरा पक्राउ परेका छन्।

बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार