सेतीको मेसुमा डाक्टर हेमराज पाण्डेलाई नियुक्त

धनगढी : सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर हेमराज पाण्डेलाई नियुक्त गरिएको छ।

डाक्टर पाण्डेलाई सामाजिक विकास मन्त्रालयले आइतबार प्रमुख मेसुको जिम्मेवारी दिएको हो। डाक्टर पाण्डेलाई प्रदेश सचिव चक्रपाणि पाण्डेले दोस्रो पटक सेती प्रादेशिक अस्पतालको प्रमुखमा नियुक्त गरेका हुन्। 

SHIKHAR COOL TECH

डाक्टर पाण्डेलाई गत वर्ष सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको कार्यकालमा मेसुबाट हटाउन महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको थियो। त्यसपछि मेसुको जिम्मेवारी डाक्टर शेरबहादुर कमरलाई दिइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार