कैलालीको गौरीगंगाको ५ नम्बर वडामा तोडफोड

धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाको ५ नम्बर वडामा तोडफोड गरिएको छ।

गएराति वडा कार्यालयको एक कोठाको सिसा र ट्वाईलेटको सिसामा समेत तोडफोड गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

SHIKHAR COOL TECH

कार्यालयमा तोडफोड गर्नेको खोजी गर्नुका साथै यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार