लागुऔषधसहित कैलालीका ७६ वर्षीय वृद्ध पक्राउ

धनगढी : कैलालीबाट बिहीवार साँझ एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत सोहि ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार