भरुवा बन्दुकसहित बाजुराका तीन जना पक्राउ

बाजुरा : बाजुरामा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौमुल गाउँपालिका-६ का ६३ वर्षीय गोरे लुहार, बडीमालिका नगरपालिका-१ सलेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् ।

उनीहरुलाई गौमुल-६ सटेडाबाट १० थान भरुवा बन्दुक र बन्दुकको ३३ थान नालसहित मंगलबार बिहान पक्राउ गरेको प्रहरीले बताएको छ ।

SHIKHAR COOL TECH

गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घरभित्र लुकाई राखेका बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।बाजुरा प्रहरीले यस विषमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार