चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

चोरी मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय ज्ञानेन्द्र सिह धामी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २६ दिन कैद सजाय र १० हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए।

धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार