डडेल्धुरामा गरीयो घरेलु मदिरा नष्ट

डडेल्धुरा : डडेल्धुरामा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।

जिल्लाको परशुराम नगरपालिका-९ कुयापानी, पुलचोकबाट १४ लिटर घरेलु मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधी, समाजसेवीसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाले मंगलवार नष्ट गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार