जुवातास खेलाई रहेको अवस्थामा भाटसहित ३ जना जुवाडे पक्राउ

अछाम : अछाममा ३ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको मंगलसैन नगरपालिका–५ मंगलसैन बजार स्थित दिपेन्द्र शाहीको घरमा कोठा भाडा गरी बस्दै आएको सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश भाटले जुवातास खेलाई रहेको अवस्थामा भाटसहित ३ जना जुवाडे पक्राउ परेका हुन्।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १६ हजार ४३० र १ गड्डी तास, ३ थान मोवाइल सेटसहित गएराति पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार