अत्तरियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी : कैलालीको अत्तरिया बजारबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट गोदावरी नगरपालिका–४ बस्ने २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेका हुन्।

बोगटीलाई ६० मिलिग्राम लागू औषध (खैरो हेरोइन)सहित फेला पारि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार