हङकङ क्रिकेट सिक्सेस २०२४ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : हङकङ क्रिकेट सिक्सेस २०२४ खेल्ने नेपाली टोली घोषणा गरिएको छ । सन्दीप जोराको कप्तानीमा आगामी नोभेम्बर १ देखि ३ सम्म आयोजना प्रतियोगिताका लागि टोली घोषणा भएको हो ।

टोलीमा कप्तान जोरासहित लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान छन् । यस्तै नारायण जोशी र दीपेन्द्र रावत पनि टिममा छन् । जोरा टोलीका प्रमुख ब्याटर हुन् भने लोकेश बम विकेट किपर ब्याटर हुन् ।

dashain shuvakamana
Discovery School

विवेक, प्रतिश, रासिद र नारायण अलराउण्डर हुन् । दीपेन्द्र स्पीनर हुन् । नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तोकिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार