घोडघोडीबाट ६ जुवाडे पक्राउ

धनगढी : कैलालीको घोडघोडीबाट ६ जुवाडे पक्राउ परेका छन ।

सोमबार राती घोडाघोडी नगरपालिका – ४ माघी गाउ स्थित कृष्ण बहादुर साउदले सञ्चालन गरेको पसलबाट ६ जुवाडे पक्राउ परेका हुन ।

dashain shuvakamana
Discovery School

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ३१ हजार ५ सय नगद र १ गड्डी तास बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार