बग्दै गरेको अवस्थामा उद्दार गरिएकी युवतीको मृत्यु

बझाङ : बझाङमा बग्दै गरेको अवस्थामा एक युवतीको उद्दार गरिएको छ।

सोमबार जिल्लाको बाहुलीगाडमा बगिरहेको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको उद्दार गरिएको हो। तर ती युवतीको पहिचान हुन सकेको छैन्।

Galaxy

बाहुलीगाडबाट बगिरहेको अवस्थामा ती युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ। तर बग्दै गरेको अवस्थामा उद्दार गरेर अस्पताल पुगाउँदा चिकित्सकले भने मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार