अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

धनगढी : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका – २ अत्तरिया रिङ रोडमा रहेको ऋषि खोला होटलबाट ३ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाका आधारमा अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटलबाट सञ्चालक सहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरिएको हो ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार