बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन गर्दै : राष्ट्रपति पौडेल

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन गरेका छन ।

बिहिबार बिहान राष्ट्रपति पौडेलले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका हुन ।

dashain shuvakamana
Discovery School

बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले बिहिबार नै त्रिवेणी नगरपालिका – ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार