खैरो हेरोइनसहित धनगढीका एक युवक पक्राउ

धनगढी : धनगढीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट सोही ठाउँ बस्ने २२ वर्षीय छोटे राना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

रानालाई ७० मिलिग्राम खैरो हेरोइनसहित मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ। 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार