कैलालीको अत्तरियामा इलेक्ट्रिक हाइस दुर्घटना

धनगढी : कैलालीको अत्तरियामा चोक बाट धनगढी लाइन सडक खण्डमा इलेक्ट्रिक हाइस दुर्घटना परेको छ । छ लेन सडक खण्डको बीच भागमा डिभाइडर संग जुझेको देखिन्छ ।

सुदूर पश्चिममा ००१ ज ०५४४ इलेक्ट्रिक हाइस दुर्घटनामा परेको छ । प्रहरीले स्थलगत निरीक्षण गरिरहेको छ । घटनाको बिस्तृत बिवरण आनउन बाकी छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार