ट्याक्टर विद्युतको पोलमा ठोक्किँदा एक जना घाइते

धनगढी : कैलालीमा ट्याक्टर विद्युतको पोलमा ठोक्किँदा एक जना घाइते भएका छन्।

जिल्लाको भजनी नगरपालिका–१ चकुलियामा ट्याक्टर अनियन्त्रित भएर विद्युुतको पोलमा ठोक्किएर दुर्घटना भएको छ।

SHIKHAR COOL TECH

सोही नगरपालिकाका २० वर्षीय जख्खन चौधरीले चलाएको ट्रली नभएको से १ त १४९० नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक चौधरी घाइते भएको छन्। ट्याक्टरको ठक्करबाट विद्युतको पोल भाँच्चिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार