गोदावरीमा मोटरसाइकलको ठक्कर दिँदा बालक गम्भीर घाइते

धनगढी: कैलालीको गोदावरीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्।

गोदावरी नगरपालिका–३ मा सुदूरपश्चिम प्रदेश ०१००प०१२–४१२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय १० वर्षीय बालक मानव भट्टराइ गम्भिर घाइते भएका हुन । उनको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालक गोदावरी–३ का पारस देउवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार