बोलेरो गाडीको ठक्करबाट पत्रकार चौधरी घाइते

धनगढी : कैलालीको धनगढीमा बोलेरो गाडीको ठक्करबाट पत्रकार कालीमैँया चौधरी (उन्नती) घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका –७ मनहेरा चोकमा से १ ज ७३२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा चौधरी घाइते भएकी हुन्।

SHIKHAR COOL TECH

गाडी व्याक गर्ने क्रममा चौधरीले रोकी राखेको सुदूरपश्चिम प्रदेश ०१००८प ५५२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन ।

उनले अहिले निसर्ग अस्पतालमा उपचार पछि घर फर्किसकेको जनाएकी छिन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार