खैरो हेरोइनसहित १९ वर्षीया एक युवती पक्राउ

धनगढी : कैलालीको धनगढीमा १९ वर्षीया एक युवती खैरो हेरोइनसहित पक्राउ परेकी छिन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने लागूऔषधसहित बिहीवार पक्राउ परेकी हुन्।

Galaxy

लामिछानेलाई १ ग्राम १०० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार