घर धनि डाँगीसहित कैलालीबाट ९ जना जुवाडे पक्राउ

धनगढी : कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका २ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना पक्राउ परेका हुन्।

dashain shuvakamana
Discovery School

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २७  हजार ७३० र ६ गड्डी ताससहित बिहीवार पक्राउ गरेको बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार