चैतन्य पाठशालाले पत्रकारहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम

धनगढी : विजया दशमीको आरम्भको पूर्वसन्ध्यामा धनगढीस्थित चैतन्य पाठशालाले पत्रकारहरुसंग शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

कार्यक्रममा पाठशालाका सञ्चालक गणेशप्रसाद जोशीले सामाजिक क्षेत्रमा मिडियाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उनले शिक्षा क्षेत्रका विविध सवालहरुलाई रचनात्मक रुपमा उजागार गर्न मिडियासँग आग्रह गरे  । 

dashain shuvakamana
Discovery School

कार्यक्रममा कैलालीका २० जना बढीपत्रकारहरुको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार