बैतडीका भट्टको भारतमा मृत्यु

बैतडी : बैतडीको दशरथथचन्द नगरपालिका १ गुरुखोला बन्तड घर भएका २६ वर्षीय दिनेश भट्टको भारतमा मृत्यु भएको छ ।

भारतको चेन्नइमा रहेका दिनेशको गाडीको ठक्करबाट मृत्यु भएको उनका आफन्त भुवनराज भट्टले बताए ।

dashain shuvakamana
Discovery School

उनलाई आइतबार गाडीले ठक्कर दिएको बताइएको छ । दिनेश २०७३ सालदेखि रोजगारीका लागि भारतमा रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार