स्कुलको छतबाट खसेर डोटीका एक बालक गम्भीर घाइते

डोटी : डोटीमा स्कुलको छतबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दीपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजार बस्ने कृष्णबहादुर बुढाका ८ वर्षीय छोरा सुशान्त छतबाट घसेर घाइते भएका हुन् ।

उनी बुधबार पिपल्ला बजारमै रहेको बेबीलोन स्कुलको एकतले भवनको छतमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले बताए ।

dashain shuvakamana
Discovery School

बालकलाई शैलेश्वरी अस्पताल दीपायलबाट थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार