चोरी मुद्दामा फरार रहेका धनगढीका शाह पक्राउ

धनगढी : चोरी मुद्दामा फरार रहेका धनगढीका शाह पक्राउ परेका छन्।

कैलाली जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २३ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने २१ वर्षीय हिमाल शाह पक्राउ परेका हुन् ।

dashain shuvakamana
Discovery School

शाहलाई जिल्ला प्रहरी कार्याय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार