कैलालीमा एक बालक भिरबाट खसेर गम्भीर घाइते

धनगढी : भिरबाट खसेर कैलालीमा एक बालक गम्भीर घाइते भएका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका ४ शान्ति टोल बस्ने १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बाख्रा चराउन गएका बेला भट्टराई भिरबाट खसेको बताए ।

गम्भीर अवस्थामा धनगढी पुगाइएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार