लागूऔषध खैरो हेरोइन सहित गोदावरीका कमल पक्राउ

धनगढी : कैलालीको गोदावरीका कमल रिजाल लागूऔषध खैरो हेरोइन सहित पक्राउ परेका छन ।

सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – १ मनहरा टोलबाट स्थानीय १९ वर्षीय कमल रिजाललाई पक्राउ गरेको हो ।

dashain shuvakamana
Discovery School

उनको साथबाट ५३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र नगद ३ हजार ९ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार