मोटरसाइकल चोरी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीबाट गएराति मोटरसाइकल चोरी भएको छ।

घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल गएराति १२ बजेदेखि ३ बजेको बिचमा चोरी भएको रानाले जानकारी दिए।

SHIKHAR COOL TECH

मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९७६७४१५४४५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार