धनगढी : कैलालीको घोडाघोडी अजिङ्गर फेला परेको छ । घोडाघोडी नगरपालिका ८ जरही गाउँका चन्द्र बहादुर बिक घर छेउमा अजिङ्गर फेला परेको हो ।
बिकको घरछेउमा फेला परेको अजिङ्गर लम्बाई १.५मिटर तौल १५केजी मोटाई १६ इन्च रहेको सब डिभिजन बन कार्यालय साडेपानी वन रक्षक नृप साउदले जानकारी दिए ।
सब डिभिजन वन कार्यालय साडेपानीबाट वन रक्षक नृप साउदको नेतृत्वमा गएको टोली र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी अजिङ्गरको प्राकृतिक वासस्थान सिमसार क्षेत्र घोडाघोडी मा छोडियो छ ।
प्रतिक्रिया दिनुहोस्