डडेल्धुरा घर भएकी एक महिला श्रीमानलाई कुटेर फरार

डडेल्धुरा : भारतमा आफ्ना श्रीमानलाई कुटेर डडेल्धुरा घर भएकी एक महिला फरार भएकी छन् । आलिताल गाउँपालिका३ की कमला धामी आफ्ना श्रीमानलाई धारिलो हतियार समेत प्रहार गरी फरार भएकी हुन् ।

रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका मनोज धामीले सेप्टेम्बर २ मा आफू सुतेको समयमा कमला फरार भएको बताए । एक दिनअघि खाना खाने विषयमा दम्पतिबिच सामान्य विवाद हुँदा कमलाले आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेको मनोजले बताए ।

dashain shuvakamana
Discovery School

उनले आफूमाथि खुकुरी प्रहार समेत भएको र आफूले कमाएको जम्मै रकम पनि कमलासंगै रहेको बताए । उनीहरुको ५ वर्षको एक छोरा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार