बाजुराबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

धनगढी : बाजुराबाट भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । बुधबार इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले स्वामीकार्तिक खापर गाउँपालिका – ३ रिवडाबाट भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय धिरेन्द्र शाही र ३० वर्षीय रमेश शाही रहेका छन । धिरेन्द्रले घर नजिकै रहेको ओडारमा अबैध भरुवा बन्दुक लुकाएको र रमेश गोठ भित्र बन्दुक लुकाइएको भेटिएाको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

प्रहरीले बन्दुक सहित आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार