लागूऔषध सहित २ जना पक्राउ

धनगढी : कैलालीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन ।

बुधबार गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदारस्युु गाउँपालिका–६का २३ वर्षीय गोबिन्द धामी र धनगढी उपमहानगरपालिका–३ बाजुरा होटलबाट सोहि होटलकी सञ्चालीका बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ की ४१ वर्षीया मानमती ऐडी पक्राउ परेकी हुन ।

dashain shuvakamana
Discovery School

पक्राउ परेका धामीको साथबाट २ किलो ७४० ग्राम लागुुऔषध चरेस र ऐडीको साथबाट ७७० ग्राम लागुुऔषध चरेस बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार