नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी विश्वकप लिग टुमा आज नेपालले ओमानविरुद्ध खेल्दैछ ।

क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे शुरु हुनेछ ।

dashain shuvakamana
Discovery School

विश्वकप लिग टुमा खराब शुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल पनि हारेको थियो । लिग टुका शुरुवात ७ मध्य नेपालले एक खेलमा मात्र जित निकाल्दै दुई अंक जोडेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार