सेती नदीमा बगेर बझाङका एक युवक बेपत्ता

बझाङ : बझाङका एक युवक सेती नदीमा बेपत्ता भएका छन् । जयपृथ्वी नगरपालिका-९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएका हुन् ।

उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका प्रहरीले बताएको छ । स्थानीयले खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा प्रहरी टोलीले खोजी कार्य गरिहेको छ ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार